याद आउँदा अतितका ति अधुरा बात हरू । दोर्याइ तेर्याइ पढें तिम्रा चिठ्ठीका खात हरू । एक्लै एक्लै तड्पियेर निसासिंदा मैले, छट्पटिदैं काटें निस्पट अंधेरी रात हरू । टाढा भए पछि बल्ल थाहा हुदों रैछ, हुंदा साथ लागेका मायाँका ति मात हरू। छोडी गयैा निस्ठुरी पारी एक्लै आज, रहिरहे संझना भइ क्षणिक ति साथ हरू । टिलपिलाइ नयन बग्दछन् आंसु, हर्दै आफ्नै यि छुट्टियेका हात हरू ।
Popular Posts
Friday, February 10, 2012
"गजल""(भ्यालेनटाइन विशेष) प्रपोज गर्दा-गर्दै पनि, थाकिसके म स्वीकार्ने होइन कहिले, पाकिसके म केवल तिम्रै नाम, जपेर बस्छु सधैं तेत्तिसकोटी देवी-देउता, भाकिसके म व्यर्थै हुने हो कि,राख्दा मनमा तिमि तैपनि मेरो मन भित्र, राखिसके म कहिले त सोँच्छु, एक्लो जीवन देखेर सोँच्दै यस्तै आधा'जीवन, हांकिसके म तितो सत्य हो नै, यतार्थ बुझ्नु पर्ने माया भन्दा गालि, धेरै चाखिसके म Just for u........... Happy ¦¦¦(¯`:´¯)¦¦न जिन्दगी मिलेको छ ¦¦(¯ `•.\|/.•´¯)¦ न मृत्यु.. ¦(¯ `•.(?).•´¯)¦(¯`:´¯)?यहा...?? ¦¦(_.•´/|\`•._)(¯ `•.\|/.•´¯) जिन्दगीको नाममा ¦¦¦ (_.:._).¦(¯ `•.(?).•´¯) दुर्दशा मिल्छ .. ¦¦¦(¯`:´¯)¦¦(_.•´/|\`•._)यहा...! ¦(¯ `•.\|/.•´¯)¦¦(_.:._). पिडा दिन्छन किन ¦(¯ `•.(?).•´¯)आफ्नै यहा ¦¦(_.•´/|\`•._) .जब टुक्रीएर ¦¦¦(_.:._)¦¦¦¦¦भस्म हुदा पनि ! ¦¦¦(¯`:´¯)¦¦ दया माया हराएछ संसारमा.. ¦¦(¯ `•.\|/.•´¯)¦ ¦(¯ `•.(?).•´¯)¦(¯`:´¯)? ¦¦(_.•´/|\`•._)(¯ `•.\|/.•´¯) ¦¦¦ (_.:._).¦(¯ `•.(?).•´¯) ¦¦¦(¯`:´¯)¦¦(_.•´/|\`•._) ¦(¯ `•.\|/.•´¯)¦¦(_.:._). ¦(¯ `•.(?).•´¯) ¦¦(_.•´/|\`•._) ¦¦¦(_.:._)¦¦¦¦¦ Love u dear....
Friday, February 3, 2012
चोट देऊ यो मुटुमा ठाउँ अँझै बाँकी छ तिम्रै हातले लेखिएको नाउ अँझै बाँकी छ । निस्फिक्री खेले हुन्छ खुशी छु म पराजय मै तिम्रो पक्षको आखिरी एक दाउ अँझै बाँकी छ । तिम्ले जस्तै बिर्सन त कोशिस मैले गरेकै हुँ घरी-घरी बल्झी रहने घाउ अँझै बाँकी छ । अप्सरा झैं सिंगारिएर केको उत्सव मनायौ हिजो सप्तरंगी सिउँदोभरि फाउ अँझै बाँकी छ । जले सबै सपनाहरू उराठ भयो जिन्दगी अफसोच यी आँशुको तलाउ अँझै बाँकी छ । (((((((Raj Thapa)))))))
Subscribe to:
Posts (Atom)