Popular Posts

Friday, January 27, 2012

प्रमिका - भोली मेरो जन्मदिन हो | प्रेम - ल अग्रिम बधाई छ तिमीलाई | प्रमिका - धन्यबाद, अनि के गिफ्ट दिन्छौं त मलाई | ... प्रेम - तिमी भन न के चाहिन्छ तिमीलाई | प्रमिका - रिंग | प्रेम - ए ल म भोली बिहान रिंग दिन्छु तर फोन न उठाउनु है ब्यालेन्स सकिराछ के |

No comments:

Post a Comment