याद आउँदा अतितका ति अधुरा बात हरू । दोर्याइ तेर्याइ पढें तिम्रा चिठ्ठीका खात हरू । एक्लै एक्लै तड्पियेर निसासिंदा मैले, छट्पटिदैं काटें निस्पट अंधेरी रात हरू । टाढा भए पछि बल्ल थाहा हुदों रैछ, हुंदा साथ लागेका मायाँका ति मात हरू। छोडी गयैा निस्ठुरी पारी एक्लै आज, रहिरहे संझना भइ क्षणिक ति साथ हरू । टिलपिलाइ नयन बग्दछन् आंसु, हर्दै आफ्नै यि छुट्टियेका हात हरू ।
Popular Posts
Thursday, January 26, 2012
उस्ले जती माया तिमीलाई मैले पनि दिन्थे होला| सन्सारा का सारा खुशी तिम्रै लागि किन्थे होला|| मैले देको फुल पनि तिमी लाई तिखो काडा भयो| यो दिल भित्रा बस्छू भन्थेयौ आखिर दुरी टाढा भयो|| तिमी मेरै भको भए कती खुशी दिन्थे होला| संसार का सार खुशी तिम्रै लागि किन्थे होला|| सपना सारा टुटाइ गयै मलाई कटी पिडा भयो| मैले मुटु दिएकै हु तर तिमीलाई घिणा भयो|| तिम्रा लागि परे बरु ज्यानै पनि दिन्थे होला| उस्ले जती माया मैले पनि दिन्थे होल|| म तिम्रो यादमा तड्पिरहेको छु , तिमीलाई बाल छैन ?
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment