Popular Posts

Friday, January 27, 2012

<=><>मुक्तक<><=> मिलन बिछोड मायाँको उपहार जस्तो रैछ! भाग्यलाई दोष किन दिनु चलन चल्ति यस्तै रैछ! चोखो मायाँ कथा भयो किताबमा नै पढ्ने रैछ! बैगुनिलाई मायाँ गर्नु अग्निभित्र खस्नु रैछ! Posted by Raj

No comments:

Post a Comment