याद आउँदा अतितका ति अधुरा बात हरू । दोर्याइ तेर्याइ पढें तिम्रा चिठ्ठीका खात हरू । एक्लै एक्लै तड्पियेर निसासिंदा मैले, छट्पटिदैं काटें निस्पट अंधेरी रात हरू । टाढा भए पछि बल्ल थाहा हुदों रैछ, हुंदा साथ लागेका मायाँका ति मात हरू। छोडी गयैा निस्ठुरी पारी एक्लै आज, रहिरहे संझना भइ क्षणिक ति साथ हरू । टिलपिलाइ नयन बग्दछन् आंसु, हर्दै आफ्नै यि छुट्टियेका हात हरू ।
Popular Posts
Friday, January 27, 2012
सबै मित्रहरुलाई सरस्वति पुजाको निमंत्रना छ | आज सबेरै सबैका घर घरमा, बिध्यालय अथवा कलेजमा सरस्वती को पुजा आराधना गरीन्छ ता की हामीलाई शतबुध्दी, ज्ञान, बिवेक मिलोस् । जो जहाँ हुनुहुन्छ एक पटक विद्याकि देवीलाई याद गर्नु होला | र यो फोटो लाई शेहर गरेर वा आफ्नो साथीहरुलाई ट्याग गरेर सरस्वतीको महीमा बढाऊनु होला, जय श्री सरस्वति माताकी जय !! जय —
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment