याद आउँदा अतितका ति अधुरा बात हरू । दोर्याइ तेर्याइ पढें तिम्रा चिठ्ठीका खात हरू । एक्लै एक्लै तड्पियेर निसासिंदा मैले, छट्पटिदैं काटें निस्पट अंधेरी रात हरू । टाढा भए पछि बल्ल थाहा हुदों रैछ, हुंदा साथ लागेका मायाँका ति मात हरू। छोडी गयैा निस्ठुरी पारी एक्लै आज, रहिरहे संझना भइ क्षणिक ति साथ हरू । टिलपिलाइ नयन बग्दछन् आंसु, हर्दै आफ्नै यि छुट्टियेका हात हरू ।
Popular Posts
Tuesday, January 31, 2012
Sunday, January 29, 2012
BHOJRAJ THAPA
उजाड भो जिन्दगी बाँच्न खोज्दै छु|
निराश भो जिन्दगी हाँस्न खोज्दै छु|
सारांगीको चुँड्या तार झैँ भो जिन्दगी,
जोडीन्छ की पुन कतै गाँस्न खोज्दै छु|
हात खुट्टा नचलेर लंगडो भो जिन्दगी,
बैसाखीको साहारामै नाच्न खोज्दै छु|
बिछोडले भरिएको राह्स भो जिन्दगी,
उक्खालेर पिडा जती मास्न खोज्दै छु|
निराश भो जिन्दगी हाँस्न खोज्दै छु|
सारांगीको चुँड्या तार झैँ भो जिन्दगी,
जोडीन्छ की पुन कतै गाँस्न खोज्दै छु|
हात खुट्टा नचलेर लंगडो भो जिन्दगी,
बैसाखीको साहारामै नाच्न खोज्दै छु|
बिछोडले भरिएको राह्स भो जिन्दगी,
उक्खालेर पिडा जती मास्न खोज्दै छु|
सन्देश आयो मोवाइलमा यसो हेंरे खाली रैछ त्यही नम्बरमा misscall हॉने अब ऊसको पालो रैछ । पैसा सकियो मोबाईलमा खल्ति छाँमे खाँली रैछ । फेसबुक खोली फोटो हेँरे चिल्ली चिल्ली काली रैछ । मन्द मुस्कान कालो अनुहार सिउदो चाँही खाली रैछ । डेटिङ जादा चिनजान भयो आफ्नै दाइको साली रैछ .......bhojraj thapa
Saturday, January 28, 2012
<<<<<<[गजल]>>>>>>>>>> आफ्नै कोठाबाट, यो कस्तो बतास आयो; चुल्ठो खोल्यौ कि तिमीले, हावामा सुवास आयो; रात अँधेरी थियो, तर म बेग्लै देख्छु; घुम्टो खोल्यौ कि कसो, यो कस्तो प्रकाश आयो; फुल्दछ फूल किन, थाह थिएन मलाई! भित्रियौ मनमा तिमी, सर्वत्र मधुमास आयो; ओठ कमाई राख, तिमी डेग सम्हाली राख; मभन्दा दह्रो गरी, मेरो वाहुपाश आयो; तिम्रो सौन्दर्य देख्दा, भुतुक्कै मरिसकेँथेँ लजाई मुख छोप्यौ, र मात्र सास आयो; केही अनुभव छैन मलाई माया-प्रीतीको! तिमी पर्खिबस्याछ्यौ यो कत्रो वित्यास आयो; जुदाई झुकायौ आँखा, खै केके भो’ कहाँकहाँ; मलाई थाहै नदिई आँधीझैँ निश्वास आयो आफ्नै कोठाबाट, यो कस्तो बतास आयो; चुल्ठो खोल्यौ कि तिमीले, हावामा सुवास आयो; रात अँधेरी थियो, तर म बेग्लै देख्छु; घुम्टो खोल्यौ कि कसो, यो कस्तो प्रकाश आयो;
posted by''भोजराज''.... mero राज'' दुई चुल्ठी ,बाटेकी लाई, कुरी रहेछु । थाई कट, काटेकि लाई, कुरी रहेछु । मुहारमा लालि छरि खालि सुन्केसरी । खालि सिउं्दो, फाटेकी लाई कुरी रहेछु । मन्दिरमा जाँदा कैले बाहानामा त्यसै । माया सार्न .आंटेकी लाई कुरी रहेछु । खोलाखालि खहरेमा घुम्दा कैले कैले । अन्तै मन, साटेकि लाई कुरी रहेछु । बंगला त्यो गाडी चढी सारी चोलि छाडी । मिनि स्कर्ट, ठांटेकी लाई कुरी रहेछु । posted by''भोजराज''
जिन्दगी हाँसेर जिउनु पर्छ भन्छन तर यहाँ जिन्दगीको अर्थ नै पाउन गाह्रो छ| जति हाँसेर जिउन खोज्यो त्यतिनै बाधा आउने रहेछ| कोही खुशीले रम्दा कोही दु:खसंगै आँशु पिएर बाँच्नु पर्ने रहेछ| कोहीको खुशी त कोहीको आँशु यो संसारकै रित रहेछ| जीवनमा जति संघर्ष गर्यों त्यतिनै झन् बढी बाधा आईपर्ने रहेछ| सायद जिन्दगीको परिभाषा येस्तई नै हो की भाग्यको खेल हो,,,
Friday, January 27, 2012
न हिजो, न आज, न भोली छ मेरो!! चढाउन तिम्लाई, न डोली छ मेरो!!औशीको रात हुँ, म दुखको सागर हुँ हँसाउन तिम्लाई, न बोली छ मेरो!!न स्वप्न छ कुनै, न लक्ष्य छ केहि,तिम्रो प्यास मेट्ने, न खोली छ मेरो!!न हिजो, न आज, न भोली छ मेरो!!चढाउन तिम्लाई, न डोली छ मेरो!!सम्हालु कसोरी? म तिम्रो मायालाई,त्यो माया थाप्ने, न झोली छ मेरो!!न स्वप्न छ कुनै, न शान्त मन छ, उराठ जिन्दगी रंगिन बनाउने, न होली छ मेरो!!न हिजो, न आज, न भोली छ मेरो!!चढाउन तिम्लाई, न डोली छ मेरो!!
सबै मित्रहरुलाई सरस्वति पुजाको निमंत्रना छ | आज सबेरै सबैका घर घरमा, बिध्यालय अथवा कलेजमा सरस्वती को पुजा आराधना गरीन्छ ता की हामीलाई शतबुध्दी, ज्ञान, बिवेक मिलोस् । जो जहाँ हुनुहुन्छ एक पटक विद्याकि देवीलाई याद गर्नु होला | र यो फोटो लाई शेहर गरेर वा आफ्नो साथीहरुलाई ट्याग गरेर सरस्वतीको महीमा बढाऊनु होला, जय श्री सरस्वति माताकी जय !! जय —
Thursday, January 26, 2012
उस्ले जती माया तिमीलाई मैले पनि दिन्थे होला| सन्सारा का सारा खुशी तिम्रै लागि किन्थे होला|| मैले देको फुल पनि तिमी लाई तिखो काडा भयो| यो दिल भित्रा बस्छू भन्थेयौ आखिर दुरी टाढा भयो|| तिमी मेरै भको भए कती खुशी दिन्थे होला| संसार का सार खुशी तिम्रै लागि किन्थे होला|| सपना सारा टुटाइ गयै मलाई कटी पिडा भयो| मैले मुटु दिएकै हु तर तिमीलाई घिणा भयो|| तिम्रा लागि परे बरु ज्यानै पनि दिन्थे होला| उस्ले जती माया मैले पनि दिन्थे होल|| म तिम्रो यादमा तड्पिरहेको छु , तिमीलाई बाल छैन ?
Wednesday, January 25, 2012
असिम स्नेह अगाध प्रेम केवल तिम्रो लागि मात्र ल ! ( www.rajb.com ) जिन्दगीको एक यात्रा यात्राको यहि दौरानमा धेरै धेरैसँग परिचय भयो, मित्रता गाँसियो तर पनि त्यस दिनको त्यो मेरो दृश्यले पागल बनायो र मैले तिमीलाई असल मित्रभन्दा पनि बढी उपमा दिए । आज मलाई अचम्म लाग्यो किनकि परिचय हुनुभन्दा अगाडी तिम्रो नाम मनमा गुन्जीयो, मनमा तिमी मुस्कुरायौँ र आखाँको मेरो लेन्सले तिम्रो तस्वीर कैद ग¥यो र मलाई यस्तो लाग्यो किन म भित्र प्रश्न तेस्रिन्छ ? मेरो मनले भन्छ तिमीलाई माया गरौँ, मेरो मस्तिष्कले भन्छ तिमीलाई प्रेमले बाधौँ तर तिमीलाई कस्तो लाग्छ ? म तिमीलाई निश्वार्थ प्रेम गर्छु भनेर त भन्न सक्दिन किनकी मेरो प्रेममा पनि केही स्वार्थ लुकेको छ, मलाई यस्तो लाग्दछ तिमीलाई चाहानु नै स्वार्थ हो । फुलिरहेको फुलमा भमराले छड्के नजर लगाउनु पक्कै पनि केही स्वार्थ हो । फुलिरहको फुलमा भमराले छड्के नजर लगाउनु पक्कै पनि स्वार्थ भन्दा टाढाको कुरा हुन सक्दैन । यो मलाई पनि थाहा छ कि म तिमीलाई भित्री हृदयदेखी माया गर्दछु तर तिमीले प्रमाण खोज्यौ भने म शिर झुकाउन बाध्य हुन्छु ।... .. साच्चै नै म प्रेमको कुनै प्रमाण दिन सक्दिन । अरु प्रेमरोगीहरु भन्छन माया गरुन्जेल तिम्रो लागि छाती चिर्न तयार छु तर म छाती चिरेर घाउ बनाउन चाहन्न, नाडी काटेर रगत बगाउने आँट ममा छैन, मोटरबाइकमा सँगै टासिएर हिड्ने क्षमता म मा छैन ! केवल छ त मसँग निश्चल एंव चोखो माया । त्यसैले म तिमीलाई बिन्ति गर्छु तिमीले मसँग प्रेमको प्रमाण नखोज । मेरो प्रेममा भौतिक प्रमाण भन्दा आत्मासँग मेल छ । प्रिय म के भन्न चाहन्छु भने सँगै बाच्ने कसम खान्छु तर सँगै मर्ने कसम खान सक्दैन । जीवन हामीले सँगै जिएर बाच्ने जस्तो मृत्यु असम्चभव छ । किनकी भोली म मर्दा नत तिमीले सँगै चितामा जलेर खरानी बन्न सक्छौँ , न त म नै सक्छु । त्यसैले म तिमीलाई के भन्न चाहान्छु भने यर्थाथको धरातलभन्दा बाहिर टेकेर कसम खान चाहदैँन, शंका नगर है ल ! म तिमीलाई निश्चल माया गर्छु, यसको अर्थ तिमीले मलाई माया गर भनेर त भन्न मिल्दैन । मेरो प्रेम कुनै निती नियममा बाधीएको छैन । तिमी स्वतन्त्र छौ इच्छा भए हुन्छ नभए हुन्न भन । यदि तिमीलाई म भित्रको प्रेम स्वीकार भए प्रेमको ताली बजाउ यदि छैन भने विरोधको घण्टी बजाउ र म अब तिमी जस्तो शिक्षित नारीलाई धेरै भन्न चाहन्न । यति भन्दै यो प्रेमपत्रलाई बन्द गर्न चाहान्छु स्वीकार गर ल ! उही तिमीलाई हृदयदेखी नै चाहाने: Raj!
Subscribe to:
Posts (Atom)