Popular Posts

Tuesday, January 31, 2012

प्रेमको युद्द जितेर जाऊ। बदनामी म मा छिटेर जाऊ॥ अचानो नै सम्झ यो मुटु। दिलमा तस्बिर मेटेर जाऊ॥ जिउनुन मर्नु पार्छौ कति। आँशुमा जहर फिटेर जाऊ॥ अर्कै लाई खुसि दिन्छौ भने। म सँग सपना लुटेर जाऊ॥ यो जिवन मायामा बलिदान। मन्दिरको फुल टिपेर जाऊ॥

No comments:

Post a Comment