याद आउँदा अतितका ति अधुरा बात हरू । दोर्याइ तेर्याइ पढें तिम्रा चिठ्ठीका खात हरू । एक्लै एक्लै तड्पियेर निसासिंदा मैले, छट्पटिदैं काटें निस्पट अंधेरी रात हरू । टाढा भए पछि बल्ल थाहा हुदों रैछ, हुंदा साथ लागेका मायाँका ति मात हरू। छोडी गयैा निस्ठुरी पारी एक्लै आज, रहिरहे संझना भइ क्षणिक ति साथ हरू । टिलपिलाइ नयन बग्दछन् आंसु, हर्दै आफ्नै यि छुट्टियेका हात हरू ।
Popular Posts
Saturday, January 28, 2012
posted by''भोजराज''.... mero राज'' दुई चुल्ठी ,बाटेकी लाई, कुरी रहेछु । थाई कट, काटेकि लाई, कुरी रहेछु । मुहारमा लालि छरि खालि सुन्केसरी । खालि सिउं्दो, फाटेकी लाई कुरी रहेछु । मन्दिरमा जाँदा कैले बाहानामा त्यसै । माया सार्न .आंटेकी लाई कुरी रहेछु । खोलाखालि खहरेमा घुम्दा कैले कैले । अन्तै मन, साटेकि लाई कुरी रहेछु । बंगला त्यो गाडी चढी सारी चोलि छाडी । मिनि स्कर्ट, ठांटेकी लाई कुरी रहेछु । posted by''भोजराज''
Subscribe to:
Post Comments (Atom)
<=><>मुक्तक<><=>
ReplyDeleteमिलन बिछोड मायाँको उपहार जस्तो रैछ!
भाग्यलाई दोष किन दिनु चलन चल्ति यस्तै रैछ!
चोखो मायाँ कथा भयो किताबमा नै पढ्ने रैछ!
बैगुनिलाई मायाँ गर्नु अग्निभित्र खस्नु रैछ!
Posted by Raj