Popular Posts

Monday, March 26, 2012

__________''तिम्रो राज''____________ बच्नु है सानु,त्यो पराईबाट,उस्का ति कु-दृष्टि बाट; पापी ति,नजरले तिमीलाई,हेर्न खोज्दैछ; तिम्रो त्यो सिउँदो अर्कैले भर्न खोज्दैछ; तर मेरो,मायामा पनि,कहॉ पो कमी छ-र सानु; अनयासै उ तिम्रो नजिक सर्न खोज्दैछ; तिम्रो त्यो सिउँदो,अर्कैले,भर्न खोज्दैछ; भन्देउ सानु,मेरो दिलमा,एक खास छ भेनेर; मलाई अतिनै माया गर्ने भोजराज छ भेनेर; बच्नु है सानु,त्यो पराईबाट,उस्का ति कु-दृष्टि बाट; पापी ति,नजरले तिमीलाई,हेर्न खोज्दैछ; तिम्रो त्यो सिउँदो अर्कैले भर्न खोज्दैछ;

2 comments:

  1. तिमी हराउदां मुटु हराए जस्तै हुन्छ प्रिया....
    कोमल मनले सम्झेर,तिमीलाई रून्छ प्रिया......

    छट्टपटी मै बाच्नु पर्छ,एकै छिन बोली नसुन्दा;
    कि टाढा हुन खोज्दैछौ,मनले शंका बुन्छ प्रिया......

    ReplyDelete
  2. तिमी हराउदां मुटु हराए जस्तै हुन्छ प्रिया....
    कोमल मनले सम्झेर,तिमीलाई रून्छ प्रिया......

    छट्टपटी मै बाच्नु पर्छ,एकै छिन बोली नसुन्दा;
    कि टाढा हुन खोज्दैछौ,मनले शंका बुन्छ प्रिया......

    ReplyDelete