याद आउँदा अतितका ति अधुरा बात हरू । दोर्याइ तेर्याइ पढें तिम्रा चिठ्ठीका खात हरू । एक्लै एक्लै तड्पियेर निसासिंदा मैले, छट्पटिदैं काटें निस्पट अंधेरी रात हरू । टाढा भए पछि बल्ल थाहा हुदों रैछ, हुंदा साथ लागेका मायाँका ति मात हरू। छोडी गयैा निस्ठुरी पारी एक्लै आज, रहिरहे संझना भइ क्षणिक ति साथ हरू । टिलपिलाइ नयन बग्दछन् आंसु, हर्दै आफ्नै यि छुट्टियेका हात हरू ।
Popular Posts
Thursday, March 29, 2012
ओईलीएको फुलबनी झर्छु जस्तो लाग्यो तड्पीएर विछोडमा मर्छु जस्तो लाग्यो वैगुनीलाई गुनैगुन्ले मार्नु पर्छ भन्छन् तर अचेल वैगुनीसँग डर्छु जस्तो लाग्यो अति भए खती हुन्छ भन्नु हुन्थ्यो बाले उपायमा केहि न केही गर्छु जस्तो लाग्यो मारे पाप पाले पुण्य मन्दिरको बस्ती छ त्याँ पुण्य बन्न काँसीतिरै सर्छु जस्तो लाग्यो लैजान्न म झुटोमाया लाऊनेलाई साथमा एक्लै मैले सातसमुन्द्र तर्छु जस्तो लाग्यो
हिजो अचेल रुन्छु कैलेकैले !! भावनामा तिमीलाई तुन्छु कैलेकैले कथाआफ्नै ब्यथाआफ्नै सुन्छु कैलेकैले!! कोइलीले गित गाऊछ एक्लै रनबन संगसंगै मपनि त हुन्छु कैलेकैले!! तिमी टाढा माया गाढा संधै हुन्छ किन सम्झनामा मनमा कुरा बुन्छु कैलेकैले!! साथी भनु सहयात्री जीन्दगीको तिमीलाई यस्तै यस्तै तनमा कुरा ऊन्छु कैलेकैले!! क्षितिज पारी तिम्रोमेरो बस्ति बनिदियो त्यसैलेत हिजो अचेल रुन्छु कैलेकैले!!
Monday, March 26, 2012
__________''तिम्रो राज''____________ बच्नु है सानु,त्यो पराईबाट,उस्का ति कु-दृष्टि बाट; पापी ति,नजरले तिमीलाई,हेर्न खोज्दैछ; तिम्रो त्यो सिउँदो अर्कैले भर्न खोज्दैछ; तर मेरो,मायामा पनि,कहॉ पो कमी छ-र सानु; अनयासै उ तिम्रो नजिक सर्न खोज्दैछ; तिम्रो त्यो सिउँदो,अर्कैले,भर्न खोज्दैछ; भन्देउ सानु,मेरो दिलमा,एक खास छ भेनेर; मलाई अतिनै माया गर्ने भोजराज छ भेनेर; बच्नु है सानु,त्यो पराईबाट,उस्का ति कु-दृष्टि बाट; पापी ति,नजरले तिमीलाई,हेर्न खोज्दैछ; तिम्रो त्यो सिउँदो अर्कैले भर्न खोज्दैछ;
Sunday, March 25, 2012
________________''मेरो राज''________________ तिमी हराउदां मुटु हराए जस्तै हुन्छ प्रिया...... कोमल मनले सम्झेर,तिमीलाई रून्छ प्रिया...... छट्टपटी मै बाच्नु पर्छ,एकै छिन बोली नसुन्दा; कि टाढा हुन खोज्दैछौ,मनले शंका बुन्छ प्रिया...... मलाई छोडि अन्तै नाता जोडे पछि पागल भए; पाईलाहरु अर्कै तिर मोडे पछि पागल भए; माया गर्ने मनलाई नै शिसा जस्तै ठान्यौ तिम्ले; टुक्रा टुक्रा पारी यो मन फोडे पछि पागल भए; मलाई छोडि अन्तै नाता जोडे पछि पागल भए; सगै जिउने मर्ने भनि खाएका ति कसमलाई; शङ्का मानि सम्बन्धलाई तोडे पछि पागल भए; मलाई छोडि अन्तै नाता जोडे पछि पागल भए; नछेक है मेरो बाटो भन्दै हात फालि गयौ; पराईले तिम्रो घुम्टो ओढे पछि पागल भए; मलाई छोडि अन्तै नाता जोडे पछि पागल भए; पौडिदै छु रात दिन पिडाको यो पोखरीमा; जिउदो लास झै बनाएर छोडे पछि पागल भए; मलाई छोडि अन्तै नाता जोडे पछि पागल भए; BY______________भोजराज______________ ________________दाङ्ग देउखूरी......
Friday, February 10, 2012
"गजल""(भ्यालेनटाइन विशेष) प्रपोज गर्दा-गर्दै पनि, थाकिसके म स्वीकार्ने होइन कहिले, पाकिसके म केवल तिम्रै नाम, जपेर बस्छु सधैं तेत्तिसकोटी देवी-देउता, भाकिसके म व्यर्थै हुने हो कि,राख्दा मनमा तिमि तैपनि मेरो मन भित्र, राखिसके म कहिले त सोँच्छु, एक्लो जीवन देखेर सोँच्दै यस्तै आधा'जीवन, हांकिसके म तितो सत्य हो नै, यतार्थ बुझ्नु पर्ने माया भन्दा गालि, धेरै चाखिसके म Just for u........... Happy ¦¦¦(¯`:´¯)¦¦न जिन्दगी मिलेको छ ¦¦(¯ `•.\|/.•´¯)¦ न मृत्यु.. ¦(¯ `•.(?).•´¯)¦(¯`:´¯)?यहा...?? ¦¦(_.•´/|\`•._)(¯ `•.\|/.•´¯) जिन्दगीको नाममा ¦¦¦ (_.:._).¦(¯ `•.(?).•´¯) दुर्दशा मिल्छ .. ¦¦¦(¯`:´¯)¦¦(_.•´/|\`•._)यहा...! ¦(¯ `•.\|/.•´¯)¦¦(_.:._). पिडा दिन्छन किन ¦(¯ `•.(?).•´¯)आफ्नै यहा ¦¦(_.•´/|\`•._) .जब टुक्रीएर ¦¦¦(_.:._)¦¦¦¦¦भस्म हुदा पनि ! ¦¦¦(¯`:´¯)¦¦ दया माया हराएछ संसारमा.. ¦¦(¯ `•.\|/.•´¯)¦ ¦(¯ `•.(?).•´¯)¦(¯`:´¯)? ¦¦(_.•´/|\`•._)(¯ `•.\|/.•´¯) ¦¦¦ (_.:._).¦(¯ `•.(?).•´¯) ¦¦¦(¯`:´¯)¦¦(_.•´/|\`•._) ¦(¯ `•.\|/.•´¯)¦¦(_.:._). ¦(¯ `•.(?).•´¯) ¦¦(_.•´/|\`•._) ¦¦¦(_.:._)¦¦¦¦¦ Love u dear....
Friday, February 3, 2012
चोट देऊ यो मुटुमा ठाउँ अँझै बाँकी छ तिम्रै हातले लेखिएको नाउ अँझै बाँकी छ । निस्फिक्री खेले हुन्छ खुशी छु म पराजय मै तिम्रो पक्षको आखिरी एक दाउ अँझै बाँकी छ । तिम्ले जस्तै बिर्सन त कोशिस मैले गरेकै हुँ घरी-घरी बल्झी रहने घाउ अँझै बाँकी छ । अप्सरा झैं सिंगारिएर केको उत्सव मनायौ हिजो सप्तरंगी सिउँदोभरि फाउ अँझै बाँकी छ । जले सबै सपनाहरू उराठ भयो जिन्दगी अफसोच यी आँशुको तलाउ अँझै बाँकी छ । (((((((Raj Thapa)))))))
Tuesday, January 31, 2012
Sunday, January 29, 2012
BHOJRAJ THAPA
उजाड भो जिन्दगी बाँच्न खोज्दै छु|
निराश भो जिन्दगी हाँस्न खोज्दै छु|
सारांगीको चुँड्या तार झैँ भो जिन्दगी,
जोडीन्छ की पुन कतै गाँस्न खोज्दै छु|
हात खुट्टा नचलेर लंगडो भो जिन्दगी,
बैसाखीको साहारामै नाच्न खोज्दै छु|
बिछोडले भरिएको राह्स भो जिन्दगी,
उक्खालेर पिडा जती मास्न खोज्दै छु|
निराश भो जिन्दगी हाँस्न खोज्दै छु|
सारांगीको चुँड्या तार झैँ भो जिन्दगी,
जोडीन्छ की पुन कतै गाँस्न खोज्दै छु|
हात खुट्टा नचलेर लंगडो भो जिन्दगी,
बैसाखीको साहारामै नाच्न खोज्दै छु|
बिछोडले भरिएको राह्स भो जिन्दगी,
उक्खालेर पिडा जती मास्न खोज्दै छु|
सन्देश आयो मोवाइलमा यसो हेंरे खाली रैछ त्यही नम्बरमा misscall हॉने अब ऊसको पालो रैछ । पैसा सकियो मोबाईलमा खल्ति छाँमे खाँली रैछ । फेसबुक खोली फोटो हेँरे चिल्ली चिल्ली काली रैछ । मन्द मुस्कान कालो अनुहार सिउदो चाँही खाली रैछ । डेटिङ जादा चिनजान भयो आफ्नै दाइको साली रैछ .......bhojraj thapa
Saturday, January 28, 2012
<<<<<<[गजल]>>>>>>>>>> आफ्नै कोठाबाट, यो कस्तो बतास आयो; चुल्ठो खोल्यौ कि तिमीले, हावामा सुवास आयो; रात अँधेरी थियो, तर म बेग्लै देख्छु; घुम्टो खोल्यौ कि कसो, यो कस्तो प्रकाश आयो; फुल्दछ फूल किन, थाह थिएन मलाई! भित्रियौ मनमा तिमी, सर्वत्र मधुमास आयो; ओठ कमाई राख, तिमी डेग सम्हाली राख; मभन्दा दह्रो गरी, मेरो वाहुपाश आयो; तिम्रो सौन्दर्य देख्दा, भुतुक्कै मरिसकेँथेँ लजाई मुख छोप्यौ, र मात्र सास आयो; केही अनुभव छैन मलाई माया-प्रीतीको! तिमी पर्खिबस्याछ्यौ यो कत्रो वित्यास आयो; जुदाई झुकायौ आँखा, खै केके भो’ कहाँकहाँ; मलाई थाहै नदिई आँधीझैँ निश्वास आयो आफ्नै कोठाबाट, यो कस्तो बतास आयो; चुल्ठो खोल्यौ कि तिमीले, हावामा सुवास आयो; रात अँधेरी थियो, तर म बेग्लै देख्छु; घुम्टो खोल्यौ कि कसो, यो कस्तो प्रकाश आयो;
posted by''भोजराज''.... mero राज'' दुई चुल्ठी ,बाटेकी लाई, कुरी रहेछु । थाई कट, काटेकि लाई, कुरी रहेछु । मुहारमा लालि छरि खालि सुन्केसरी । खालि सिउं्दो, फाटेकी लाई कुरी रहेछु । मन्दिरमा जाँदा कैले बाहानामा त्यसै । माया सार्न .आंटेकी लाई कुरी रहेछु । खोलाखालि खहरेमा घुम्दा कैले कैले । अन्तै मन, साटेकि लाई कुरी रहेछु । बंगला त्यो गाडी चढी सारी चोलि छाडी । मिनि स्कर्ट, ठांटेकी लाई कुरी रहेछु । posted by''भोजराज''
जिन्दगी हाँसेर जिउनु पर्छ भन्छन तर यहाँ जिन्दगीको अर्थ नै पाउन गाह्रो छ| जति हाँसेर जिउन खोज्यो त्यतिनै बाधा आउने रहेछ| कोही खुशीले रम्दा कोही दु:खसंगै आँशु पिएर बाँच्नु पर्ने रहेछ| कोहीको खुशी त कोहीको आँशु यो संसारकै रित रहेछ| जीवनमा जति संघर्ष गर्यों त्यतिनै झन् बढी बाधा आईपर्ने रहेछ| सायद जिन्दगीको परिभाषा येस्तई नै हो की भाग्यको खेल हो,,,
Friday, January 27, 2012
न हिजो, न आज, न भोली छ मेरो!! चढाउन तिम्लाई, न डोली छ मेरो!!औशीको रात हुँ, म दुखको सागर हुँ हँसाउन तिम्लाई, न बोली छ मेरो!!न स्वप्न छ कुनै, न लक्ष्य छ केहि,तिम्रो प्यास मेट्ने, न खोली छ मेरो!!न हिजो, न आज, न भोली छ मेरो!!चढाउन तिम्लाई, न डोली छ मेरो!!सम्हालु कसोरी? म तिम्रो मायालाई,त्यो माया थाप्ने, न झोली छ मेरो!!न स्वप्न छ कुनै, न शान्त मन छ, उराठ जिन्दगी रंगिन बनाउने, न होली छ मेरो!!न हिजो, न आज, न भोली छ मेरो!!चढाउन तिम्लाई, न डोली छ मेरो!!
सबै मित्रहरुलाई सरस्वति पुजाको निमंत्रना छ | आज सबेरै सबैका घर घरमा, बिध्यालय अथवा कलेजमा सरस्वती को पुजा आराधना गरीन्छ ता की हामीलाई शतबुध्दी, ज्ञान, बिवेक मिलोस् । जो जहाँ हुनुहुन्छ एक पटक विद्याकि देवीलाई याद गर्नु होला | र यो फोटो लाई शेहर गरेर वा आफ्नो साथीहरुलाई ट्याग गरेर सरस्वतीको महीमा बढाऊनु होला, जय श्री सरस्वति माताकी जय !! जय —
Thursday, January 26, 2012
उस्ले जती माया तिमीलाई मैले पनि दिन्थे होला| सन्सारा का सारा खुशी तिम्रै लागि किन्थे होला|| मैले देको फुल पनि तिमी लाई तिखो काडा भयो| यो दिल भित्रा बस्छू भन्थेयौ आखिर दुरी टाढा भयो|| तिमी मेरै भको भए कती खुशी दिन्थे होला| संसार का सार खुशी तिम्रै लागि किन्थे होला|| सपना सारा टुटाइ गयै मलाई कटी पिडा भयो| मैले मुटु दिएकै हु तर तिमीलाई घिणा भयो|| तिम्रा लागि परे बरु ज्यानै पनि दिन्थे होला| उस्ले जती माया मैले पनि दिन्थे होल|| म तिम्रो यादमा तड्पिरहेको छु , तिमीलाई बाल छैन ?
Wednesday, January 25, 2012
असिम स्नेह अगाध प्रेम केवल तिम्रो लागि मात्र ल ! ( www.rajb.com ) जिन्दगीको एक यात्रा यात्राको यहि दौरानमा धेरै धेरैसँग परिचय भयो, मित्रता गाँसियो तर पनि त्यस दिनको त्यो मेरो दृश्यले पागल बनायो र मैले तिमीलाई असल मित्रभन्दा पनि बढी उपमा दिए । आज मलाई अचम्म लाग्यो किनकि परिचय हुनुभन्दा अगाडी तिम्रो नाम मनमा गुन्जीयो, मनमा तिमी मुस्कुरायौँ र आखाँको मेरो लेन्सले तिम्रो तस्वीर कैद ग¥यो र मलाई यस्तो लाग्यो किन म भित्र प्रश्न तेस्रिन्छ ? मेरो मनले भन्छ तिमीलाई माया गरौँ, मेरो मस्तिष्कले भन्छ तिमीलाई प्रेमले बाधौँ तर तिमीलाई कस्तो लाग्छ ? म तिमीलाई निश्वार्थ प्रेम गर्छु भनेर त भन्न सक्दिन किनकी मेरो प्रेममा पनि केही स्वार्थ लुकेको छ, मलाई यस्तो लाग्दछ तिमीलाई चाहानु नै स्वार्थ हो । फुलिरहेको फुलमा भमराले छड्के नजर लगाउनु पक्कै पनि केही स्वार्थ हो । फुलिरहको फुलमा भमराले छड्के नजर लगाउनु पक्कै पनि स्वार्थ भन्दा टाढाको कुरा हुन सक्दैन । यो मलाई पनि थाहा छ कि म तिमीलाई भित्री हृदयदेखी माया गर्दछु तर तिमीले प्रमाण खोज्यौ भने म शिर झुकाउन बाध्य हुन्छु ।... .. साच्चै नै म प्रेमको कुनै प्रमाण दिन सक्दिन । अरु प्रेमरोगीहरु भन्छन माया गरुन्जेल तिम्रो लागि छाती चिर्न तयार छु तर म छाती चिरेर घाउ बनाउन चाहन्न, नाडी काटेर रगत बगाउने आँट ममा छैन, मोटरबाइकमा सँगै टासिएर हिड्ने क्षमता म मा छैन ! केवल छ त मसँग निश्चल एंव चोखो माया । त्यसैले म तिमीलाई बिन्ति गर्छु तिमीले मसँग प्रेमको प्रमाण नखोज । मेरो प्रेममा भौतिक प्रमाण भन्दा आत्मासँग मेल छ । प्रिय म के भन्न चाहन्छु भने सँगै बाच्ने कसम खान्छु तर सँगै मर्ने कसम खान सक्दैन । जीवन हामीले सँगै जिएर बाच्ने जस्तो मृत्यु असम्चभव छ । किनकी भोली म मर्दा नत तिमीले सँगै चितामा जलेर खरानी बन्न सक्छौँ , न त म नै सक्छु । त्यसैले म तिमीलाई के भन्न चाहान्छु भने यर्थाथको धरातलभन्दा बाहिर टेकेर कसम खान चाहदैँन, शंका नगर है ल ! म तिमीलाई निश्चल माया गर्छु, यसको अर्थ तिमीले मलाई माया गर भनेर त भन्न मिल्दैन । मेरो प्रेम कुनै निती नियममा बाधीएको छैन । तिमी स्वतन्त्र छौ इच्छा भए हुन्छ नभए हुन्न भन । यदि तिमीलाई म भित्रको प्रेम स्वीकार भए प्रेमको ताली बजाउ यदि छैन भने विरोधको घण्टी बजाउ र म अब तिमी जस्तो शिक्षित नारीलाई धेरै भन्न चाहन्न । यति भन्दै यो प्रेमपत्रलाई बन्द गर्न चाहान्छु स्वीकार गर ल ! उही तिमीलाई हृदयदेखी नै चाहाने: Raj!
Subscribe to:
Posts (Atom)